गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत अस्पताल ल्याइयो गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत अस्पताल ल्याइयो हेल्थ आवाज बुधबार, २०८० माघ २४ गते, १७:१४ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको पलाँता गाउँपालिका–६ बाट सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । स्वास्थ्य चौकी खिनमा सुत्केरी हुन नसकेकी अन्दाजी ३५ वर्षीया रिउली रोकायालाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । पलाँता गाउँपालिका र वडा नम्बर ६ को पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष ज्ञानबहादुर ऐडीले बताए । दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । ‘२६ जनामध्ये १३ जना २० वर्षमुनिका रहेका छन्,’ उनले भने, ‘जसले बालविवाह गरेको प्रमाणित हुन्छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ?