गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा ‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा हेल्थ आवाज आईतबार, २०८० कात्तिक १९ गते, १५:२७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूलाई राहत उद्धार पहिलो प्राथमिकता रहेको छन् । एक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शर्माले भूकम्पबाट पीडितहरूको राहत उद्धार र उपचार नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् । अबको काम प्रभावितहरूलाई अस्थायी विकासकालागि त्रिपाल, ओढ्ने ओछ्याउने, भाँडाकुँडा, खानेकुरा र पुनर्निर्माण व्यवस्था गर्नु अति आवश्यक छ रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ । विपदबाट उत्पन्न समस्या समाधान गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक हुने भएकाले सङ्घीय सरकार, अन्य प्रदेश सरकारहरू, राजनीतिक दलहरू, विकास साझेदारहरू, सामाजिक संस्था लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली र विश्व समुदायलाई समेत सहयोगको लागि हार्दिक अपिल गर्दछु ।’ उनले भने, छिटोछरितो पीडितसम्म पुग्नु नै अहिले मुख्य काम हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?