गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाको सिमकोटमा सुत्केरीलाई कोसेली हुम्लाको सिमकोटमा सुत्केरीलाई कोसेली हेल्थ आवाज शुक्रबार, २०८० भदौ १५ गते, १४:१४ मा प्रकाशित वीरेन्द्रनगर – हुम्लाको सिमकोट गाउँपालिकामा सुत्केरी महिलालाई कोसेली उपहार दिने गरिएको छ । पालिकामा संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुर्याउन यस्तो व्यवस्था गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी मनमाया ओली शाहीले एक वर्षमा संस्थागत सुत्केरी हुने २१४ जना महिलालाई कोसेली उपहार प्रदान गरिएको बताइन् । ‘उपहारमा मार्सी चामल, घिउ, तेल, अण्डालगायत सरसफाइका सामान दिने गरिएको छ ।’ उनले भनिन्,‘गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी कोसेली दिने गरिएको छ ।’ स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहन स्वरूप कोसेली उपहार दिइएको शाहीले जानकारी दिइन् । ‘संस्थागत सुत्केरी संख्या शतप्रतिशत पु¥याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको हो ।’ उनले भनिन्,‘यसले महिलाले गर्भ जाँच गर्नेको मातृ मृत्युदर घटाउने काम गरेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो गर्भवती महिलाले कफी पिउन हुन्छ ? प्रदेश २ मा २ सय ३२ जना क्वारेन्टाइनमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो गर्भवती महिलाले कफी पिउन हुन्छ ? प्रदेश २ मा २ सय ३२ जना क्वारेन्टाइनमा