गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या हुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या मानदत्त रावल बुधबार, २०७८ असार २ गते, १२:३४ मा प्रकाशित सांकेतिक तस्वीर जुम्ला–हुम्लाको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरो फैलिएको छ । केही दिनयता गाउँमा ज्वरो र रूघाखोकीका बिरामी बढ्दै गएपनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको स्थानीय अकवीर टमटाले बताए । सिटामोल समेत समयमै नपाउनुका साथै ज्येष्ठ नागरिक बिरामी हुँदा थप समस्या भएको र उपचार गर्न लैजान पनि गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘३० घरधुरी रहेको गाउँमा हाल करिब २५ जना स्थानीय बिरामी परेका छन् ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक हंंश महताराले गल्फागाड गाउँमा बिरामी भएको खबरबारे जानकारी नआएको र खबर आएको खण्डमा स्वास्थ्यकर्मी पठाउने बताए क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने