गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु चन्द्रा कँडेल बिहीबार, २०७८ वैशाख १६ गते, १६:३९ मा प्रकाशित सुर्खेत – कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो । मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप चौरजहारी अस्तालमा दुई महिने दक्ष प्रसूतिकर्मी तालिम सम्पन्न धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै योग के हो ? यसका प्रकार र फाइदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै योग के हो ? यसका प्रकार र फाइदा