गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु चन्द्रा कँडेल बिहीबार, २०७८ वैशाख १६ गते, १६:३९ मा प्रकाशित सुर्खेत – कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो । मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा प्रसूति आवास गृह सञ्चालन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन