गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज कर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज चन्द्रा कँडेल आईतबार, २०७७ असार १४ गते, ०८:२८ मा प्रकाशित सुर्खेत – कर्णालीमामा २ सय १४ जना संक्रमित एकैदिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। गएको शनिबार २ सय १४ जना संक्रमित कोरोना उपचार पछि डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार (हिजो) दैलेखमा २ सय ५ जना, सुर्खेतका ८ जना र रुकुम पश्चिमका १ जना संक्रमण मुक्त भएका हुन्। योसँगै कर्णालीमा उपचार पछि डिस्चार्ज हुनेको संख्या ९ सय ३४ पुगेको छ। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुगुमा ५० जना कुपोषित बालबालिका दैलेख कारागारमा स्वास्थ्य शिविर जुम्लामा प्रसूति आवास गृह सञ्चालन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ योग के हो ? यसका प्रकार र फाइदा ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?