गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुमा ४२७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ मुगुमा ४२७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ चन्द्रा कँडेल बिहीबार, २०७७ जेठ २९ गते, ०७:३० मा प्रकाशित मुगु – मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । मुगुका ३ स्थानिय तहमा रहेका क्वारेन्टाइनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला गएको बुधबार परीक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको हो । कार्यालयकाअनुसार छिमेकी देश भारत तथा तेस्रो मुलुक बाट र अध्यान अध्यापन गर्न जिल्लाभन्दा बाहिर गएका व्यत्तिहरुको स्वाव संकलन गरी प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र… चन्दननाथका १० जना महिला स्वयंसेविका सम्मानित स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा