गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप ७५ जनामा देखियो कोरोना, जिल्लामा संक्रमितको संख्या १९८ पुग्यो कर्णाली प्रदेशमा थप ७५ जनामा देखियो कोरोना, जिल्लामा संक्रमितको संख्या १९८ पुग्यो चन्द्रा कँडेल सोमबार, २०७७ जेठ १९ गते, १२:३५ मा प्रकाशित वीरेन्द्रनगर – कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार सुर्खेतस्थित प्रयोगशाला र आइतबार राति कर्णालीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । यससँगै कर्णाली प्रदेशमा १९८ जनामा कोरोना संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दैलेख कारागारमा स्वास्थ्य शिविर जुम्लामा प्रसूति आवास गृह सञ्चालन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द