गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण चन्द्रा कँडेल आईतबार, २०७७ जेठ १८ गते, ११:०१ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरस अर्थात (कोभिड १९)संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालय अन्र्तगतको जन स्वास्थ्य महाशाखाकाअनुसार कालीकोट शुभकालिका गाँउपालिका ५ का १९ बर्षे एक पुरुष र दैलेखका १७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ भने एक संक्रमितले गएको शनिबार ज्यान गुमाएका छन्। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दैलेख कारागारमा स्वास्थ्य शिविर जुम्लामा प्रसूति आवास गृह सञ्चालन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर