गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १०:२५ मा प्रकाशित सुर्खेत—विश्वभर प्रसार भैरहेको कोरोना भाइरसबाट भित्रिन नदिन कर्णाली प्रदेश सरकार पूर्व तयारीमा लागेको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । शनिबार संचार क्लबले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रावलले यस्तो बताएका हुन् । ‘कर्णाली प्रदेश कोरोनाबाट जोगिन पूर्व तयारी थालेका छौं । कर्णालीवासीलाई नआतिन आग्रह छ,’ उनले भने । कर्णालीवासीलाई कोरोनाको संक्रमणबाट जोगाउने तिनै तहका सरकारलाई पूर्व तयारीमा जुटेको बताउँदैं उनले सचेतनामूलक कार्यक्रम पनि संचालन गर्न लागिएको बताए । कोरोनाको त्रासले कर्णालीवासीलाई नआतिन कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेक जाँच र स्वास्थ्य परिक्षण गरिने भएको छ । विशेषगरी उत्तर दक्षिणका नाकाहरुमा, सल्यान, बबई, डोल्पा, हिंल्सा नाकालगायतका कर्णालीका नाकामा निगरानी गर्न लागिएको छ । साथै यहाँ हुने भेला गोष्ठी आदि कार्यक्रम नहुने बताइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र… चन्दननाथका १० जना महिला स्वयंसेविका सम्मानित स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ?