२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’

‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’

दैनिक क्रियाकलाप नै मानसिक स्वास्थ्य हो ।


नेपालगन्ज—मनोचिकित्सक संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा जारी छ । नेपालसहित छिमेकी मुलुक भारतका साइक्याट्रिक तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको सम्मेलनमा मानसिक स्वास्थ्य, दुर्व्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रीत रहेर तयार पारिएका शोधपत्रहरुमाथि विचार विमर्श भइरहेको छ ।

नेपालमा बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने २८ देखि ३० प्रतिशत मानिसहरुमा कुनै नै कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धि समस्या हुने गरेको विभिन्न अध्ययनहरुबाट देखिएको छ ।

मानसिक स्वास्थ्य सम्बन्धि चुनौती बढेसँगै उपचार र परामर्शको सुविधा पनि विस्तार भइरहेको छ । नेपालका सबै संघीय, प्रादेशिक, मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा मानसिक स्वास्थ्य सम्बन्धि उपचार र परामर्श सेवा विस्तार भईरहेको छ । नेपालमा हाल २ सय ६५ जना मनोचिकित्सक छन् ।

लागु औषधलगायतका विभिन्न दुर्व्यसनका कारण मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गइरहेको छ । लागु औषधसँगसँगै मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका चुनौतीहरुलाई कम गर्नका लागि त्यस क्षेत्रमा काम गर्ने संघ संस्था, स्थानीयदेखि संघीय सरकारबीच समन्वय गरेर नीति निर्माणदेखि सचेतना र उपचारका क्षेत्रका समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिएको छ ।

नेपाल र भारतका दुई सय बढी मनोचिकित्सक तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुग्नु भएका संघका महासचिव एवं वरिष्ठ मनोचिकित्सक डा. मनोज ढुंगानासँग सहकर्मी कृष्ण अधिकारीले गरेको संवादः




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ