शरीरमा उचाइको अनुपातमा हुनुपर्ने औसत तौल भन्दा शारीरिक तौल बढि हुनुलाई मोटोपन भनिन्छ । व्यस्त जिवन शैलि, खानपानमा अनियमता, तनाव, जंगफुटको अत्याधिक प्रयोग लगायता कारणले आजकाल मानिसहरु असहज रुपमा मोटाइरहेका हुन्छन् । शरीरको मोटोपन घटाउन चाहेर पनि घटाउन सकिदैन ।
शरीरमा हुने मोटोपनले के कस्ता रोगहरु निम्त्याउँछ ?
शरीरमा हुने मोटोपनबाट उच्च रक्तचाप (हाइ ब्लडप्रेसर), हृदयघात (हार्ट अट्याक), मधुमेह (डाइबेटिज), कलेजोमा बोसो (फ्याटी लिबर), मस्तिष्कघात (ब्रेन ह्यामरेज), घुर्ने वा निद्रामा सास रोकिने समस्या, दम जस्ता रोगहरु लाग्दछ । त्यसैले मोटा व्यक्तिहरुले आफ्नो जिवनशैलि परिवर्तन गर्न शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ ।
माटोपन घटाउने उपायहरु
(क) नियमित रुपमा व्यायाम गर्नु ।
(ख) गुलियो र चिल्लोपन कम गर्ने ।
(ग) प्रशस्त मात्रामा पानी पिउने ।
(घ) धुम्रपान र मद्यपान त्याग्ने ।
(ङ) तनाव धेरै नलिने वा तनावमुक्त हुने ।
(च) खानासंगै सदालको मात्र बढाउने ।
(छ) भोक लाग्दा कम क्यालोरी भएका जस्तै( गाँजर, काँक्रो, कागतिको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।
(ज) बेलुको खानाको सट्टा रोटि अथाव सुप खान सकिन्छ ।
(झ) बेला बेलमा शरीरको तौल जाँच गर्ने र डाक्टरको परामर्शा लिने ।
शरीरको मोटोपन के हो ?