गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र ३ गते, १२:४१ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी वर्षको स्नातक तहतर्फको दन्त शल्य चिकित्सा (बिडिएस)तर्फका एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । एक हप्ताअघि लिएको एकीकृत प्रवेश परीक्षामा ५ हजार ३१ जनाले परीक्षा फारम भरेका थिए । जसमा २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् । आयोगले नेपालमा बिडिएस अध्ययनको लागि ५ सय ६० सिट निर्धारण गरेको छ । विडिएसतर्फ सुवास आचार्यले १ सय ७२ ल्याएर पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब एमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई… विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला Kalpana Craft ट्रेण्डिङ मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ अस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ डब्लुएचओका प्रमुखले भने, 'महामारीलाई हराउन शून्य कोभिड रणनीति प्रभावकारी छैन' सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ अस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ डब्लुएचओका प्रमुखले भने, 'महामारीलाई हराउन शून्य कोभिड रणनीति प्रभावकारी छैन' सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण