गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट हेल्थ आवाज बिहीबार, २०७९ वैशाख २२ गते, १८:०० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तहका शैक्षिक कार्यक्रम अध्यापन गराउनका लागि विभिन्न शैक्षिक संस्थाहरुलाई सिट बाँडफाँड गरेको छ । बिहीबार आयोगले जारी गरेको सूचनाअनुसार एमबीबीएस १ हजार ८ सय ९५ सिट बाँडफाँड गरिएको छ । नेपाल सरकारको महत्वकांक्षी योजनाअनुरुप एमबीबीएस गत वर्षबाट एमबीबीएसको अध्यापन सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रमा एमबीबीएसमा ३० सिट पाएको छ । गत शैक्षिक सत्रबाट एमबीबीएस अध्ययन गराउन थालेको प्रतिष्ठानले त्यो बेला २० सिट पाएको थियो । यसैगरी, रुपन्देहीस्थित देवदह मेडिकल कलेजलाई यस शैक्षिक सत्रमा ५० सिट दिइएको छ । गत शैक्षिक सत्रमा देवदहले एमबीबीएसतर्फ सिट नै पाएको थिएन । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब एमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई… विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय… पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने तीन वटा सरकारी मेडिकल कलेज स्थापनाको काम कछुवा गतिमा धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा योग के हो ? यसका प्रकार र फाइदा भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा योग के हो ? यसका प्रकार र फाइदा भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ?