गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बुधबार, २०७८ चैत्र २३ गते, ०७:५५ मा प्रकाशित काठमाडौं–चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा शिक्षा कार्यक्रमहरुको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ । आयोगले चैत १८ गते दोस्रो एकीकृत प्रवेश परीक्षा लिएको थियो । आयोगले बुधबार विहान एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजी नतिजा सार्वजनिक गरेको हो । आयोगले यस पटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गरेको हो । र्यांकवाइन रिजल्ट क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? कसरी गर्ने छालाको हेरचाह ? दाँत किन दुख्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु