गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? सुष्मा रावल वरिष्ठ ब्युटिसियन, श्रृगार घर मंगलबार, २०७८ वैशाख १४ गते, १०:४२ मा प्रकाशित गर्मी मौसममा बढी गर्मीका कारण हाम्रो स्किन बढि ओइली र चिपचिप हुन्छ । जसको फलस्वरुप छालाका रोम छिद्रहरु प्रष्ट देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ ।जसककारण स्किन ड्राई र प्याची पनि हुन्छ । यस्तो स्थितिमा आफ्नो स्किनलाई हाइड्रेटेड र स्वस्थ राख्न जरुरी छ । गर्मीमा घाममा हिड्नाले हाम्रो स्किन बढी ओइली पनि हुन्छ । तसर्थ, गर्मी महिनामा हाम्रो स्किनलाई अझै बढी स्याहारको जरुरत पर्दछ । यससमय शरीर र स्किनको स्याहर गर्नु अत्यन्तै आवश्यक पर्दछ । गर्मी महिनामा छालाको हेरचाह गर्ने उपायहरु गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने । गर्मिमा छालालाई राम्ररी सफा र रिफे्रस गर्न जरुरी छ । किनकी गर्मीमा बढी मात्रामा सेबम र पसिना आउने हुनाले छालामा ब्याक्टेरिया,धुलो र माटो टासिन गई डेड सेल र ब्ल्याकहेड्सको समस्या हुनेहुनाले पनि छालालाई गर्मी महिनामा बढी किलंजिङ र रिफे्रसरको आवश्यक्ता पर्दछ । फेस किलंजिङको प्रयोग गर्दा ओइली स्किन छ भने ओइल-फ्री किलंजिङको प्रयोग गर्ने र ड्रार्ई छ भने जेन्टल किलंजिङको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा कमसेकम दिनमा दुईपटकसम्म स्किन क्लिन गर्नुपर्दछ । किलंजिङ पछि आफ्नो छालालाई राम्रोसगँ एक्सफोलिएट गर्ने । एक्सफोलिएट गर्नाले छालामा भएका डेड सेलहरु हटाइ नयाँ सेल पुनस्उत्पन्र हुन मद्धत पुग्छ।तर ध्यान दिनु पर्ने कुरा छालालाई एक्सफोलिएट गर्दा हप्ताको एकपटक मात्र गर्ने । आवश्यक्ता भन्दा बढी एक्सफोलिएट गर्नोले छालालाई क्षति पनि गर्न सक्छ । छालामा हाईड्रेटिङ मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ । कतिपय व्यक्तिहरुले गर्मीमा मोस्चराइजर लगाउन जरुरी सम्झीन्दैन्न् । जसको फलस्वरुप छाला ड्राई र डल देखिन्छ । गर्मी महिनामा जब हामी बढी पसिना र सिबम हटाउन रेगुलर किलंजिङ गछौ तब हाम्रो छाला ड्राई भइरहन्छ तसर्थ छालालाई नरम बानाइ राख्न मोस्चराइजरको आवश्यक्ता पनि पर्दछ । गर्मी महिनामा घामको ताप पनि बढी हुन्छ । तसर्थ, घामको ताप बाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । सनस्क्रीनले हाम्रो छालालाई घामको ‘यूभिए’ र ‘यूभिबि’किरणबाट हुने नराम्रो प्रवाहबाट बचाउँछ । गर्मीको चर्को घामबाट बच्न कम्तिमा पनि एपिएफ ३० भन्दा बढीको सनस्क्रीनको प्रयोग गर्ने । स्वस्थ स्किनको लागि स्वस्थ खाना पनि जरुरी छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा मेकअप गर्नेले दिनुहोस् यी ५ कुरामा ध्यान गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म