गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेश सरकारको निर्णय विरुद्ध उच्च अदालत गएका गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । आफूलाई मन्त्रालयबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र सरुवा गरेको भन्दै शर्माले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । ४ माघमा प्रदेश सरकारले वैदेशिक अध्ययनमा गएका तत्कालीन सचिव डा. विश्वबन्धु बगाले फर्किएपछि पुनः सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. बगाले विदेश पढ्न गएपछि प्रदेश सरकारले शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि सचिवको जिम्मेवारी दिएको थियो । डा. बगाले फर्किएपछि संघीय सरकारको पूरानै सरुवालाई टेकेर प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । डा. बगालेलाई सचिवमा नियुक्त गरेसँगै अदालत गएका डा. शर्माको पक्षमा अल्पकालीन आदेश दिएको थियो । सो आदेशपछि गण्डकी स्वास्थ्य मन्त्रालयमा दुई सचिवले हाजिरी गर्दै आएका थिए । अदालतले डा. शर्माको रिट खारेज गरिदिएपछि डा. बगालेलाई सचिवका रुपमा काम गर्ने बाटो खुला भएको हो । डा. शर्मालाई तालिम केन्द्रमा गरिएको सरुवा सदर भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री… तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार