गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:०२ मा प्रकाशित पोखरा–तनहुँमा डेङ्गीबाट ५ जनाको ज्यान गएको छ । असार १६ देखि असोज २५ सम्ममा ५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय तनहुुँले जनाएको छ । निधन भएका सबै व्यास नगरपालिकाका रहेका छन् । असोज २५ गते बिहीबार मात्रै ६ वर्षीय बच्चाको डेङ्गीकै कारण पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । यसअघि असार १६ मा व्यास व्यास १० का ३५ वर्षीय पुरुष, असोज २ मा व्यास ११ का १५ वर्षीय किशोर, असोज ८ गते व्यास २ की १३ वर्षीया बालिका र असोज २० मा व्यास २ की ३४ वर्षीया महिलाको मृत्यु भएका थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ५ हजार २ सय ४२ पुगेको छ । प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयले ७ हजार ९ सय ४६ रहेको उल्लेख गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर… प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने,… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ My Journey Against Myeloma Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? घरमै यसरी बनाउनुहोस् फेस सीरम कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? घरमै यसरी बनाउनुहोस् फेस सीरम कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन