गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:०२ मा प्रकाशित पोखरा–तनहुँमा डेङ्गीबाट ५ जनाको ज्यान गएको छ । असार १६ देखि असोज २५ सम्ममा ५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय तनहुुँले जनाएको छ । निधन भएका सबै व्यास नगरपालिकाका रहेका छन् । असोज २५ गते बिहीबार मात्रै ६ वर्षीय बच्चाको डेङ्गीकै कारण पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । यसअघि असार १६ मा व्यास व्यास १० का ३५ वर्षीय पुरुष, असोज २ मा व्यास ११ का १५ वर्षीय किशोर, असोज ८ गते व्यास २ की १३ वर्षीया बालिका र असोज २० मा व्यास २ की ३४ वर्षीया महिलाको मृत्यु भएका थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ५ हजार २ सय ४२ पुगेको छ । प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयले ७ हजार ९ सय ४६ रहेको उल्लेख गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन