गृहपृष्ठ ∕ कर्पोरेट ∕ गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:५४ मा प्रकाशित काठमाडौं – सरकारी अस्पतालको सेवा प्रवाहलाई सहज पार्न शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले घरमै बसेर ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ। लामो समयसम्म लाइन बसेर टिकट काट्न’पर्ने विरामीको झन्झटलाई हटाउन अस्पतालले घरमै बसेर टिकट काट्ने व्यवस्था मिलाएको हो। अस्पतालले ‘प्रभ’ पे मोबाइल एपमार्फत जहाँबाट पनि टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्थाले विरामी र तिनका आफन्तलाई मात्रै नभएर अस्पताललाई समेत ठ’लो फाइदा प’गेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए। यो सँगै अस्पतालमा ओपिडी टिकट लिन विरामी तथा विरामीको आफन्तले घन्टौं लाममा बस्न’पर्ने अवस्थाको अन्त्य भएको छ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु ट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक १८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु ट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक १८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक