गृहपृष्ठ ∕ कर्पोरेट ∕ एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट हेल्थ आवाज आईतबार, २०८० वैशाख ३ गते, १६:०३ मा प्रकाशित काठमाडौं—धुम्बाराहीस्थित एपोलो डाइग्नोष्टि सेन्टरले ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको छ । एपोलोले आफ्नो वार्षिकोत्सव अवसर पारेर परीक्षणमा छुटसहितको ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको हो । यो अफरअन्तर्गत रुटिङ टेष्टमा ४० प्रतिशत छुटको व्यवस्था रहेको सेन्टरले जनाएको छ । यस्तै, विभिन्न हेल्थ प्याकेजहरुमा भने ग्राहकले ४५ प्रतिशतसम्म छुट पाउनेछन् । यो अफर १ देखि १५ बैशाखसम्म लागु हुने भनिएको यो अफरमा होम कलेक्सन पनि निःशुल्क गरिएको छ । ‘ए’ वर्गको प्रयोगशाला एपोलोले १३ बैशाखमा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ क्लिनिक वानद्वारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ३ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ६ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ७ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग Kalpana Craft ट्रेण्डिङ वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था स्थिर (विज्ञप्ति सहित) तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक सरुवा भएका २ निर्देशकले गरे पद वहाली साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास वीरेन्द्रनगरले बाँड्न थाल्यो निःशुल्क सेनेटरी प्याड वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था स्थिर (विज्ञप्ति सहित) तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक सरुवा भएका २ निर्देशकले गरे पद वहाली साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास वीरेन्द्रनगरले बाँड्न थाल्यो निःशुल्क सेनेटरी प्याड