गृहपृष्ठ ∕ कर्पोरेट ∕ एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट हेल्थ आवाज आईतबार, २०८० वैशाख ३ गते, १६:०३ मा प्रकाशित काठमाडौं—धुम्बाराहीस्थित एपोलो डाइग्नोष्टि सेन्टरले ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको छ । एपोलोले आफ्नो वार्षिकोत्सव अवसर पारेर परीक्षणमा छुटसहितको ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको हो । यो अफरअन्तर्गत रुटिङ टेष्टमा ४० प्रतिशत छुटको व्यवस्था रहेको सेन्टरले जनाएको छ । यस्तै, विभिन्न हेल्थ प्याकेजहरुमा भने ग्राहकले ४५ प्रतिशतसम्म छुट पाउनेछन् । यो अफर १ देखि १५ बैशाखसम्म लागु हुने भनिएको यो अफरमा होम कलेक्सन पनि निःशुल्क गरिएको छ । ‘ए’ वर्गको प्रयोगशाला एपोलोले १३ बैशाखमा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ क्लिनिक वानद्वारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन जाडोमा निमोनियाले कस्ता व्यक्तिलाई सताउँछ ? कसरी बच्ने ? १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन जाडोमा निमोनियाले कस्ता व्यक्तिलाई सताउँछ ? कसरी बच्ने ? १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा