गृहपृष्ठ ∕ कर्पोरेट ∕ विपी प्रतिष्ठानमा पूर्वाञ्चलमै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ विपी प्रतिष्ठानमा पूर्वाञ्चलमै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १३:४७ मा प्रकाशित काठमाडौँ – वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले पूर्वाञ्चल कै पहिलो अनलाइन टिकट सेवाको सुरुवात गरेको छ। प्रतिष्ठानले शुक्रबारबाट बिरामीको अनलाइन टिकट वितरणको सुरुवात भएको सह-प्रवक्ता डा. चुरामणी पोखरेल जानकारी दिए। प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो । उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर B.P. Koirala Institute of Health Sciences (BPKIHS) एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । त्यसपछि एपबाटै टिकट काटेर आफुलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सकिनेछ । उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने बारे प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर शाह विश्वत छन् । उक्त सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने व्यवस्थाको निर्देशन समेत निर्देशक प्रा. डा शाहले दिएका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न