गृहपृष्ठ ∕ कर्पोरेट ∕ नेपाल टेलिकमको रिङ्गब्याक टोनमा कोरोनाबाट बच्ने सन्देश नेपाल टेलिकमको रिङ्गब्याक टोनमा कोरोनाबाट बच्ने सन्देश हेल्थ आवाज बिहीबार, २०७६ चैत्र ६ गते, १५:०६ मा प्रकाशित काठमाडौं—नेपाल टेलिकमले ‘कोभिड १९’ बाट बच्ने सन्देश रिंगब्याक टोनमार्फत दिन थालेको छ। नेपाल टेलिकमको नम्बरमा डायल गर्दा कोभिड संक्रमणबाट कसरी बच्ने, कसरी स्वास्थ्यको हेरचाह गर्ने, यसका लक्षण र असरबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ। फोन डायल गर्दा देखि नउठ्नेसमयसम्म उक्त सन्देश बजिरहेने छ। टेलिकम कम्पनीको अनुसार, यो नयाँ रिङ्गब्याक टोनमार्फत एकसाथ सबै प्रयोगकर्ताहरुमा चेतनामूलक सन्देश जानेछ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं Kalpana Craft ट्रेण्डिङ गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक