गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, ११:०८ मा प्रकाशित काठमाडौं—चीनको हुबेई प्रान्तका विभिन्न सहरबाट उद्धार भएर आइतबार बिहान नेपाल आइपुगेका नेपाली नागरिकहरुको संकलित नमुना सोमबारबाट परीक्षण गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बुधबार मात्रै नमुना परीक्षणको रिपोर्ट आउने बताइन् । नमुना परिक्षण सम्पन्न हुन तीन दिन अर्थात बुधबारसम्म लाग्नेछ । स्वास्थ्य मन्त्रालयले भने प्रारम्भिक जाँच २४ घण्टाभित्र र अन्तिम पटक १४ दिनमा गर्ने स्पष्ट पारेको थियो । नमुना परिक्षणमा हुने ढिलाइले दुई हप्ता भनिएको क्वारेन्टाइन कम्तीमा पनि तीन दिन लम्बिने भएको छ । सरकारले चीनबाट ल्याएका नेपाली नागरिकहरुका लागि क्वारेन्टाइन सम्बन्धी कार्ययोजना—२०७६ जारी गरेको छ । चीनबाट उद्धार गरी ल्याएका १७५ जनाको सोही कार्यविधी योजनाअनुसार क्वारेन्टाइन अवधिभर स्वास्थ्य उपचार हुनेछ । स्वास्थ्य मन्त्रालयले पनि उपचारमा केन्द्रित भएर कार्यविधि बनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित