२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा

चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा


काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर चीनको बुहानमा रहेका नेपालीहरु आइतबार काठमाडौं ल्याइदैंछन् । बुहानबाट नेपाली काठमाडौं ल्याउनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले ध्यान दिनुपर्ने विषय सार्वजनिक गरेको छ ।

मन्त्रालयले शुक्रबार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा यात्रा अवधि र क्वारेन्टाइसम्मका लागि ५३ बुँदे नियम र जानकारी सार्वजनिक गरेको हो । चीनको बुहानबाट नेपाली ल्याउनका लागि शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ ।

यात्रा अवधि र त्यहाँबाट ल्याएपछि १४ देखि १७ दिनसम्म ती नेपालीहरुलाई क्यारेन्टाइनमा राखिनेछ । यो अवधिमा उनीहरुले पालना गर्नुपर्ने विभिन्न ५३ वटा नियम तथा जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ