गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित कोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १३:०१ मा प्रकाशित Photo Credit : WHO चीनमा कोरोना भाइरस अथवा ‘कोभिड-१९’ को संक्रमणले १४ सय ८३ मानिसको मृत्यु भएको छ। विहिबार थप १ सय १६ गरी उक्त भाइरसबाट मृत्युसंख्या १४ सय ८३ पुगेको हो। चीनमा ६४ हजार ६ सय २७ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पछिल्लो तथ्याङ्कले देखाएको स्वास्थ्य आयोगले जनाएको छ। सीन्हुआ समाचार एजेन्सी अनुसार, विहिबार वुहान प्रान्तमा मात्रै ५१ हजार ९ सय ८६ मानिस संक्रमित भएको रिपोर्ट छ। राष्ट्रीय स्वास्थ्य आयोगले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमण हुने संख्या बताएको छैन। विहिबार मात्रै आयोगले चीनको हुवेई प्रान्तमा एक दिनमै २ सय ४२ संक्रमितको मृत्यु भएको घोषणा गरेको हो । –एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा