गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान हेल्थ आवाज शुक्रबार, २०७६ माघ १७ गते, १६:५९ मा प्रकाशित काठमाडाै–नेपाल चिकित्सक संघको उपत्यकामा भएकाे पहिलो दिन मतदानमा ३ सय २६ मत खसेकाे छ । संघको २८ औं कार्यकारिणी समिति चयनका लागि उपत्यकामा आजदेखि मतदान शुरू भएकाे हो । गत ४ र ५ माघमा उपत्यका बाहिर भएकाे मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा मतदान भएकाे थियाे । काठमाडाैमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् । तर मतदान केन्द्र भने संघकाे कार्यालयमा मात्र राखिएको छ ।मतदानकाे कार्यक्रम मंगलबार सम्म रहेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत… आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः… ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी Kalpana Craft ट्रेण्डिङ नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित