गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, १२:३६ मा प्रकाशित चीनमा नोवेल कोरोना भाइरसको कारण थप ३८ जनाको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार, मृत्यु हुनेको संख्या १ सय ७० पुगेको हो। चीन लगायत विश्वभरमा कोरोना भाइरसबाट ६ हजारजना व्यक्ति संक्रमित छन्। उक्त भाइरसबाट मृत्यु र विरामीको संख्या बढ्दै गएपछि विश्व नै त्रासमा छ। ब्रिटिश एयरवेजले चीनबाट आउने र जाने आफ्नो सबै उडान रद्द गर्दै यात्रीलाई सुविधा पुर्याउन नसकेकोमा क्षमा याचाना प्रकट गरेको छ। यस्तै भारत, ब्रिटेन, रूस, इंडोनेशिया र म्यांमारले संक्रमितको संख्या तिव्ररुपमा बढेकोले चीनको उड़ान रद्द गरेका छन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत… आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः… ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी Kalpana Craft ट्रेण्डिङ आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित