गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, १२:३६ मा प्रकाशित चीनमा नोवेल कोरोना भाइरसको कारण थप ३८ जनाको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार, मृत्यु हुनेको संख्या १ सय ७० पुगेको हो। चीन लगायत विश्वभरमा कोरोना भाइरसबाट ६ हजारजना व्यक्ति संक्रमित छन्। उक्त भाइरसबाट मृत्यु र विरामीको संख्या बढ्दै गएपछि विश्व नै त्रासमा छ। ब्रिटिश एयरवेजले चीनबाट आउने र जाने आफ्नो सबै उडान रद्द गर्दै यात्रीलाई सुविधा पुर्याउन नसकेकोमा क्षमा याचाना प्रकट गरेको छ। यस्तै भारत, ब्रिटेन, रूस, इंडोनेशिया र म्यांमारले संक्रमितको संख्या तिव्ररुपमा बढेकोले चीनको उड़ान रद्द गरेका छन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित