गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई फिजिकल प्रोटेक्टेवल इक्युप्मेन्ट कोरोना संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई फिजिकल प्रोटेक्टेवल इक्युप्मेन्ट हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १३:१४ मा प्रकाशित काठमाडौँ – नोभेल कोरोना (2019-nCoV) भाइरसबाट संक्रमितहरुको उपचारमा संलग्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि (सिएमडिएन) नामक संस्थाले २५ जोर फिजिकल प्रोटेक्टेवल इक्युप्मन्ट प्रदान गरेको छ । नेपालमा एक जनामा नोभेल कोरोना संक्रमण देखीको पुष्टी भएको छ भने तीन जनालाई अस्पतालमा उच्च स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिएको छ। यस अघि विश्व स्वास्थ्य संगठनले दिएको पाँच जोर प्रोटेक्टेवल इक्युप्मेन्ट थिए । सो संस्थाले राष्ट्रिय तालिम केन्द्रमा पनि २५ जोर इक्युप्मेन्ट दिएको छ । इक्युप्मेन्ट सँगै केन्द्रका स्वास्थ्यकर्मीलाई प्रयोग गर्ने तरिका पनि सिकाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८… कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई स्वास्थ्यमन्त्रीको १०० दिनको प्रगतिः समायोजनको अलमल हटाउनेदेखि उपकरणको अभिलेखीकरणसम्म संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय हिमाको ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण धेरै पढिएका १ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ४ फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना ५ चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह Kalpana Craft ट्रेण्डिङ कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा बच्चालाई जाडोमा धेरै सताउने रोटा भाइरस अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित जेइ बिरामीको अस्पतालको शैय्याबाट याचना : ‘ऋण खोजेर ल्याएको पैसा सकियो, अबको उपचार सरकारले गरिदेओस्’ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा बच्चालाई जाडोमा धेरै सताउने रोटा भाइरस अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित जेइ बिरामीको अस्पतालको शैय्याबाट याचना : ‘ऋण खोजेर ल्याएको पैसा सकियो, अबको उपचार सरकारले गरिदेओस्’ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद