गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालले माग्यो ११ विशेषज्ञ चिकित्सकसहित ४७ कर्मचारी सेती प्रादेशिक अस्पतालले माग्यो ११ विशेषज्ञ चिकित्सकसहित ४७ कर्मचारी हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, ०९:५७ मा प्रकाशित धनगढी—सेती प्रादेशिक अस्पतालले नवौं तहका ११ विशेषज्ञ चिकित्सक, २३ स्टाफ नर्ससहित विभिन्न तहका ४७ कर्मचारी माग गरेको छ । अस्पतालले १५ दिने सूचना जारी गर्दै तीन जना गाईनोकोलोजिष्ट चिकित्सक, १ एनेस्थेसियोलोजिष्ट, २ पेडियाट्रिसियन, १ अर्थोपेडिक सर्जन, इएनटी सर्जन १, फिजिसियन १, सर्जन १, रेडियोलोजिष्ट १ जना मागरेको हो । यस्तै अस्पतालले ६ जना मेडिकल अधिकृत र २३ जना स्टाफ नर्स माग गरेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा