गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालले माग्यो ११ विशेषज्ञ चिकित्सकसहित ४७ कर्मचारी सेती प्रादेशिक अस्पतालले माग्यो ११ विशेषज्ञ चिकित्सकसहित ४७ कर्मचारी हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, ०९:५७ मा प्रकाशित धनगढी—सेती प्रादेशिक अस्पतालले नवौं तहका ११ विशेषज्ञ चिकित्सक, २३ स्टाफ नर्ससहित विभिन्न तहका ४७ कर्मचारी माग गरेको छ । अस्पतालले १५ दिने सूचना जारी गर्दै तीन जना गाईनोकोलोजिष्ट चिकित्सक, १ एनेस्थेसियोलोजिष्ट, २ पेडियाट्रिसियन, १ अर्थोपेडिक सर्जन, इएनटी सर्जन १, फिजिसियन १, सर्जन १, रेडियोलोजिष्ट १ जना मागरेको हो । यस्तै अस्पतालले ६ जना मेडिकल अधिकृत र २३ जना स्टाफ नर्स माग गरेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Kalpana Craft ट्रेण्डिङ नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित