गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य निर्देशनालयका ८८ वटा अल्ट्रासाउण्ड मेसिन धनगढी पुगे स्वास्थ्य निर्देशनालयका ८८ वटा अल्ट्रासाउण्ड मेसिन धनगढी पुगे हेल्थ आवाज शुक्रबार, २०७६ पुस ४ गते, १०:४४ मा प्रकाशित धनगढी-सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको ८८ वटा अल्ट्रा साउण्ड मेसिन धनगढी पुगेका छन् । संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणको लागि सुदूरपश्चिम प्रदेशलाई विशेष अनुदान प्राप्त भएको हुँदा सामाजिक विकास मन्त्रालयबाट प्रदेशमा रहेका स्थानीय तहहरुको लागि ग्रामीण अल्ट्रासाउन्ड खरिद गरी वितरण गर्न निर्देशनालयलाई आ.व. ०७५/०७६ को अन्तमा कार्यक्रम तथा बजेट प्राप्त भएको थियो । अल्ट्रासाउन्ड खरिदको लागि १२ करोड ३२ लाख बजेट विनियोजन भएको हो । उक्त अल्ट्रासाउण्ड मेसिन को मुल्य १० लाख २४ हजार ३२० अमेरिकी डलर रहेको छ । अल्ट्रासाउण्ड मेसिनको भन्सार शुल्क रु ५८ लाख ८२ हजार ७१८ रहेको छ भने भ्याट शुल्क रु १ करोड ६० लाख ५९ हजार ८८५ रहेको छ । अल्ट्रासाउण्ड मेसिन १ महिनाभित्रै सम्बन्धित स्थानीय तहलाई वितरण गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अबस्थीले बताए । अल्ट्रा साउण्ड मेसिन को बायोमेडिकल इन्जिनियरबाट post shipment inspection को कार्य भैरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक