२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र

नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र


काठमाडौं—९ पुसमा हुन लागेको नेपाल नर्सिङ संघको १९ औं कार्यसमितिको निर्वाचनका लागि निर्वाचन केन्द्रहरु तोकिएका छन् । सोमबार निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो ।

संघको निर्वाचनका लागि देशभर २१ स्थानमा निर्वाचन केन्द्र तोकिएका छन् । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यी हुन २१ निर्वाचन केन्द्र


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ