गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र हेल्थ आवाज सोमबार, २०७६ मंसीर ३० गते, ११:२५ मा प्रकाशित काठमाडौं—९ पुसमा हुन लागेको नेपाल नर्सिङ संघको १९ औं कार्यसमितिको निर्वाचनका लागि निर्वाचन केन्द्रहरु तोकिएका छन् । सोमबार निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो । संघको निर्वाचनका लागि देशभर २१ स्थानमा निर्वाचन केन्द्र तोकिएका छन् । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यी हुन २१ निर्वाचन केन्द्र क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ४ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो चीनमा पुनः लकडाउन घोषणा अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो चीनमा पुनः लकडाउन घोषणा अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु