२०८२ वैशाख ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तलाई सपथ ग्रहण गराएका
छन् । बिहीबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित समारोहमा शिक्षामन्त्री पन्तले सपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरेका थिए । सोमबार निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रधानमन्त्रीलाई राजीनामा बुझाएकी थिइन् ।

विद्यालय शिक्षा ऐन, शिक्षकहरुको आन्दोलनलगायतका कुरामा प्रधानमन्त्री ओलीसँग असहमति बढेपछि उनले राजीनामा दिएको बताइन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ