गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

काठमाडौं । कैलालीस्थित गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त भएका छन् । स्वास्थ्य सचिव डा. विकास देवकोटाले बिहिबार यादवलाई निर्देशकमा नियुक्त गरेका हुन् ।
डा. यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा १० औँ तहमा कार्यरत थिए ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ४ योग के हो ? यसका प्रकार र फाइदा
- ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ६ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
तपाईको प्रतिक्रिया दिनुहोस