गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत जीवन लामा सोमबार, २०८१ फागुन १२ गते, १६:१६ मा प्रकाशित चरिकोट— दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा राजन बस्नेत नियुक्त भएका छन् । ११ फागुनमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तर निर्णय गर्दै बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को पहिलो संशोधन, २०८१ अनुसार काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ (क) उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी बस्नेतलाई मनोनित गरिएको बागमती प्रदेशकी स्वास्थ्यसचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् । भीमेश्वर नगरपालिका–७ निवासी बस्नेत नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक कार्यमा सक्रिय छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ३ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ५ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?