गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने हेल्थ आवाज शुक्रबार, २०८१ फागुन ९ गते, १५:१७ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा बोर्डले ११ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दैं रेडियोलोजी र प्रयोगशाला सेवा स्थगन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानले सूचना जारी गर्दै बीमाअन्तर्गतका औषधि वितरणलाई तीन महिनाबाट १ हप्तामा सिमित गरेको उल्लेख गरेको छ । ‘२०८१ फागुन १८ गतेदेखि बीमाअन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सिमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गरिने व्यहोरा यस प्रतिष्ठानको मिति २०८१/११/९ गतेको निर्णायाअनुसार सर्वसाधारण एवं सरोकारवालाहरुलाई सूचित गरिन्छ,’ प्रतिष्ठानको सूचनामा छ । प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रममा सक्रिय योगदान गरिरहेको जनाउँदैं बिमित बिरामीहरुलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोडभन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकम कहिले भुक्तानी हुने भन्ने निश्चित नभएको ती सेवाहरु स्थगित गर्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने भिटामिन 'ए' र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने भिटामिन 'ए' र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने