गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १८:१४ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) उपकुलपति सिफारिस प्रक्रिया स्थगनको माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आइतबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको हो । सर्च कमिटीले बनाएको मापदण्डअनुसार मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने भन्दैं चिकित्सकहरुले विरोध गरेका थिए । उनीहरुले उक्त मापदण्डसहितको समग्र सिफारिस प्रक्रिया रोक्नुपर्ने भन्दैं शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । केयुका प्रा. डा. राजेन्द्र कोजुसहित १० चिकित्सकले सर्च कमिटीले बनाएको मापदण्डमा चिकित्सकहरु उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न नपाउने र त्यो अन्यायपूर्ण हुने भन्दै सर्वोच्च अदालत गएका थिए । केयुको उपकुलपतिका लागि डा. कोज इच्छुक रहेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश र कारण देखाउ आदेश दिएन । ६ माघदेखि केयुका उपकुलति प्रा.डा. भोला थापाको कार्यकाल सकिदैंछ । १८ पुसमा सर्च कमिटीले केयुको भिसीका लागि आवेदन माग गरेका थियो । केयुका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?