गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १८:१४ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) उपकुलपति सिफारिस प्रक्रिया स्थगनको माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आइतबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको हो । सर्च कमिटीले बनाएको मापदण्डअनुसार मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने भन्दैं चिकित्सकहरुले विरोध गरेका थिए । उनीहरुले उक्त मापदण्डसहितको समग्र सिफारिस प्रक्रिया रोक्नुपर्ने भन्दैं शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । केयुका प्रा. डा. राजेन्द्र कोजुसहित १० चिकित्सकले सर्च कमिटीले बनाएको मापदण्डमा चिकित्सकहरु उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न नपाउने र त्यो अन्यायपूर्ण हुने भन्दै सर्वोच्च अदालत गएका थिए । केयुको उपकुलपतिका लागि डा. कोज इच्छुक रहेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश र कारण देखाउ आदेश दिएन । ६ माघदेखि केयुका उपकुलति प्रा.डा. भोला थापाको कार्यकाल सकिदैंछ । १८ पुसमा सर्च कमिटीले केयुको भिसीका लागि आवेदन माग गरेका थियो । केयुका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग