गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए हेल्थ आवाज सोमबार, २०८१ पुस ८ गते, १६:५२ मा प्रकाशित काठमाडौं—भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको बागमती प्रदेश मुख्यमन्त्री वा मन्त्रिपरिषद्को कार्यलय वा अन्तर्गत रहेन गरी सरुवा भएको छ । ५ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले ११ औं तहकी कन्सल्ट्यान्ट डा. गौतमलाई सरुवा गरेको हो । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनलाई प्रदेश सचिव बनाएर बागमती प्रदेशमा पठाइएको हो । यसैगरी, डा. प्रवीण श्रेष्ठलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहने गरी सरुवा गरिएको छ । यसअघि श्रेष्ठ बागमती प्रदेशमा प्रदेश सचिवका रुपमा कार्यरत रहेका थिए । सर्जन श्रेष्ठ बागमतीमा सचिव बन्नुअघि वीर अस्पतालमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?