गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए हेल्थ आवाज सोमबार, २०८१ पुस ८ गते, १६:५२ मा प्रकाशित काठमाडौं—भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको बागमती प्रदेश मुख्यमन्त्री वा मन्त्रिपरिषद्को कार्यलय वा अन्तर्गत रहेन गरी सरुवा भएको छ । ५ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले ११ औं तहकी कन्सल्ट्यान्ट डा. गौतमलाई सरुवा गरेको हो । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनलाई प्रदेश सचिव बनाएर बागमती प्रदेशमा पठाइएको हो । यसैगरी, डा. प्रवीण श्रेष्ठलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहने गरी सरुवा गरिएको छ । यसअघि श्रेष्ठ बागमती प्रदेशमा प्रदेश सचिवका रुपमा कार्यरत रहेका थिए । सर्जन श्रेष्ठ बागमतीमा सचिव बन्नुअघि वीर अस्पतालमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक