गृहपृष्ठ ∕ समाचार ∕ डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं हेल्थ आवाज सोमबार, २०८१ पुस ८ गते, ११:१५ मा प्रकाशित काठमाडौं—रास्वपाका सभापति रवि लामिछानेको हिरासतभित्रको सिसिटीभी फोटो सार्वजनिक गरेर विवादमा तानिएका डा. निकोलस भुसाल पक्राउ परेका छन् । आइतबार बेलुका उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले काठमाडौंबाट डा. भुसाललाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई पोखरा लग्न लागिएको छ । ‘सोमबार विहानै पोखरा पठाइदैंछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँ अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको सिसिटीभी फोटो उनले बिहीबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उक्त फोटो भाइरल भएपछि प्रहरी सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको थियो । प्रहरीले उक्त घटनामा अनुसन्धान अगाडि बढाउने जनाएको थियो । डा. भुसालले पछि उक्त फोटो आफूले सार्वजनिक गरेको स्वीकार गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए