गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? प्रा. डा. जागेश्वर गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ मंगलबार, २०८१ मंसीर २५ गते, १०:३६ मा प्रकाशित गर्भावस्थालाई निकै संवेदनशील अवस्था मानिन्छ । यो बेला के गर्ने के नगर्ने भन्ने कुरा आमा र घरपरिवारका सदस्यहरुलाई थाहा हुन आवश्यक हुन्छ । किनभने, गर्भावस्थाको बानी, व्यवहारले आमा तथा बच्चाको स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम गर्भवती महिलाले के गर्ने के नगर्ने भन्ने विषयमा हेल्थआवाजमार्फत केही टिप्स बाँड्दैछन् । के के गर्ने ? बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ पोषिलो खानेकुरा खाने अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने के नगर्ने ? गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ धुम्रपान, मद्यपान सेवन नगर्ने चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी… डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन… कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ३ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ