२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः गर्भवती महिलाले फोलिक एसिड किन खानुपर्छ ?

भिडियो रिपोर्टः गर्भवती महिलाले फोलिक एसिड किन खानुपर्छ ?


काठमाडौं—गर्भवती महिलालाई फोलिक एसिड खान दिइन्छ । गर्भवती हुनु केही महिना पूर्व नै फोलिक एसिड खान दिइन्छ । आखिर गर्भवती महिलाले फोलिक एसिड किन खानुपर्छ ? यसको महत्व के छ ।

फोलिक एसिडको महत्वका विषयमा इन्दिरा आईभीएफ नेपालकी प्रजनन विशेषज्ञ डा. मनिषा आचार्यसँगको भिडियो कुराकानी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ