गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यबाट सहसचिव विनोद प्रधानमन्त्री कार्यलयमा, स्वास्थ्यमा ढुण्डीप्रसाद स्वास्थ्यबाट सहसचिव विनोद प्रधानमन्त्री कार्यलयमा, स्वास्थ्यमा ढुण्डीप्रसाद हेल्थ आवाज शुक्रबार, २०८१ साउन ३२ गते, १५:४० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले एकै पटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवहरुको एकै पटक सरुवा गरेको हो । स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोद कुँवरलाई प्रधानमन्त्री कार्यालय पुगेका छन् । कुँवरलाई यसअघि नै प्रधानमन्त्रीको निजी सचिवको रुपमा प्रधानमन्त्री कार्यलय लगिएको थियो । तर, उनको औपचारिक सरुवा बिहीबारको क्याबिनेट बैठकले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ढुण्डीप्रसाद निरौलाको सरुवा भएको छ । उनी यसअघि भन्सार विभागमा महानिर्देशक थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी