गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि हेल्थ आवाज शुक्रबार, २०८१ साउन ११ गते, १३:५२ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षकको ६ वर्ष र कर्मचारीको १४ वर्षपछि बढुवा भएको छ । विपीकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानकाअनुसार विपीका शिक्षक तथा कर्मचारीहरुको फाइल मुल्यांकन र अन्तर्वार्ता प्रक्रियाबाट आन्तरिक रुपमा एक तह बढुवा गरिएको हो । डा. प्रधानले बढुवाको नतिजा २७ असारमा प्रकाशित भइसकेको जानकारी दिइन् । शिक्षकतर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ भने कर्मचारीतर्फ स्थायी, परफर्मेन्स करार र करारका गरी ४०९ जनाको एक तह बढुवा भएको छ । यसैगरी, ३०९ जनाको स्तरवृद्धि भएको डा. प्रधानले जानकारी दिइन् । विपीले शिक्षक तथा कर्मचारीको एक तह बढुवा र स्तरवृद्धिका लागि २० माघ २०७९ र करार सेवामा पदपूर्ति गर्न २० माघ २०७९ मा सूचना जारी गरेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको ढल सिधैं नालामा, छैन व्यवस्थापनमा चासो क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने… कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् कोशीमा अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु जाँच हुने धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ Kalpana Craft ट्रेण्डिङ पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था