गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि हेल्थ आवाज शुक्रबार, २०८१ साउन ११ गते, १३:५२ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षकको ६ वर्ष र कर्मचारीको १४ वर्षपछि बढुवा भएको छ । विपीकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानकाअनुसार विपीका शिक्षक तथा कर्मचारीहरुको फाइल मुल्यांकन र अन्तर्वार्ता प्रक्रियाबाट आन्तरिक रुपमा एक तह बढुवा गरिएको हो । डा. प्रधानले बढुवाको नतिजा २७ असारमा प्रकाशित भइसकेको जानकारी दिइन् । शिक्षकतर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ भने कर्मचारीतर्फ स्थायी, परफर्मेन्स करार र करारका गरी ४०९ जनाको एक तह बढुवा भएको छ । यसैगरी, ३०९ जनाको स्तरवृद्धि भएको डा. प्रधानले जानकारी दिइन् । विपीले शिक्षक तथा कर्मचारीको एक तह बढुवा र स्तरवृद्धिका लागि २० माघ २०७९ र करार सेवामा पदपूर्ति गर्न २० माघ २०७९ मा सूचना जारी गरेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव… न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो… बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा