गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू पदमराज भट्ट बिहीबार, २०८१ साउन १० गते, ११:१३ मा प्रकाशित धनगढी—कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । बुधबारबाट इन्डोस्कोपी सेवा सुरु गरिएको गेटा अस्पतालले जनाएको छ । अस्पतालमा बुधबार १ जना बिरामिको इन्डोस्कोपी गरी उक्त सेवाको सुरुवात भएको फिजिसियन चिकित्सक डा. चेतराज भट्टले बताए । वि.सं. २०८० कात्तिक १ बाट न्यूनतम सेवासहित संचालनमा आएकोे अस्पतालमा जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ६ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ७ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन