गृहपृष्ठ ∕ समाचार ∕ ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १२:४५ मा प्रकाशित काठमाडौं—नुवाकोटस्थित त्रिशुली अस्पतालले ११ जना चिकित्सक र १८ जना नर्ससहित ५० जना कर्मचारी माग गरेको छ । २ साउनमा एक सूचना प्रकाशित गर्दै अस्पतालले करार सेवाका लागि उक्त जनशक्ति माग गरेको हो । जसमा ७ जना विशेषज्ञ चिकित्सक र ६ जना मेडिकल अधिकृत छन् । यसैगरी, माइक्रोबायोलोजिष्ट र रेडियोग्राफी टेक्नोलोजिष्ट १/१ जना, ल्याब टेक्नीसियन ४ जना, स्टाफ नर्स १८ जना र हेल्थ असिस्टेन्ट २ जना रहेका छन् । अस्पतालले फार्मेसी सहायक २ जना, रेडियोग्राफर ३ जना, अप्थाल्मीक असिस्टेन्ट १ जना र अनमी ४ जना रहेका छन् । इच्छुकले १६ साउनसम्म आवेदन दिन सक्नेछन् । विशेषज्ञ चिकित्सकहरुका हकमा भने २० साउसम्म आवेदन दिने व्यवस्था गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु