गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रोग निवारण रणनीति स्वीकृत स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रोग निवारण रणनीति स्वीकृत हेल्थ आवाज सोमबार, २०८१ असार ३१ गते, १३:४१ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रोग निवारणका लागि रणनीति स्वीकृत गर्ने निर्णय गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन