गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता हेल्थ आवाज आईतबार, २०८१ असार २३ गते, १२:४१ मा प्रकाशित विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नंं. ९ बीच सहुलियत सम्बन्धी सम्झौता भएको छ । शुक्रबार विराट नर्सिङ होम र विरानगर महानगरपालिका वडा नंं. ९ बीच उपचार तथा शल्यक्रियामा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो । सम्झौतापछि अब विराटनर महानगरपालिका वडा नंं. ९ मा कार्यरत जनप्रतिनिधी र कर्मचारीहरुले विराट नर्सिङ होममा शल्यक्रिया तथा उपचारमा विशेष छुट पाउनेछन् । कर्मचारी र जनप्रतिनिधीहरुसँगै उनीहरुका परिवारका सदस्यहरु पनि छुट पाउने विराट नर्सिङ होमले जनाएको छ । साथै वडा नंं ९मा स्थायी बसोवास गर्ने सम्पूर्ण नागरिकले पनि विभिन्न स्वास्थ्य परीक्षण तथा शल्यक्रिया गराउदा विशेष छुट प्राप्त गर्नेछन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव… न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो… बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा