२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवद्वारा राजिनामा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवद्वारा राजिनामा


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले  पदबाट राजिनामा दिएका छन् ।

मन्त्री यादवले शुक्रवार प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएका हुन् ।

पछिल्लाे समय सरकारकाे ठूलाे दल नेकपा एमाले र नेपाली काग्रेस विच सरकार संचालनकाे सहमती भएपछी सरकार अल्पमतमा परेकाे छ ।

पछिल्लाे राजनितीक घटनाक्रम संगै मन्त्री यादवले राजिनामा दिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ