गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशको बजेटमा यसरी समेटिएको छ स्वास्थ्य गण्डकी प्रदेशको बजेटमा यसरी समेटिएको छ स्वास्थ्य हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, १२:१५ मा प्रकाशित पोखरा—गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश सरकारले स्वस्थ जीवन हाम्रो अभियान कार्यक्रमलाई बजेटमा समेटेको छ । यो अभियान संचालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । धौलागिरी अस्पतालमा मिडवाइफरी अध्यापन सुरु गर्ने, मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शैय्या, पर्वत, स्याङजा, मध्यविन्दु, दमौली र मातृ शिशु अस्पताललाई ५० शैय्यामा स्तरोन्ती गर्न पनि प्रदेशले बजेट छुट्याएको छ । यस्तो छ गण्डकी प्रदेशको बजेटमा स्वास्थ्य क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ७ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ Kalpana Craft ट्रेण्डिङ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी