गृहपृष्ठ ∕ प्रदेश १ ∕ लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’ लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’ हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ३२ गते, ११:०४ मा प्रकाशित विराटनगर—विराटनगर—५ स्थित लाइफ गार्ड हस्पिटलले स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै गुणस्तरीय उपचार सेवा बिरामीलाई प्रदान गर्दै आएको दाबी गरेको छ । हस्पिटलका अध्यक्ष डा. एकबाल अहमदले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका हुन् । ‘लाइफगार्डले स्वास्थ्य बीमा कार्यक्रम गर्दै आएको सर्वविदितै छ । २५ जेष्ठ २०८१ ग्ते लाइफगार्ड हस्पिटलले प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमको विषयमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएको समाचारप्रति यस हस्पिटललको गम्भीर ध्यानकर्षण भएको छ,’ अस्पतालले भनेको छ, ‘हस्पिटलबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमहरु सुरुवातदेखि स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै बिरामीलाई छिटो र छिरतो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छौं । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन