गृहपृष्ठ ∕ प्रदेश १ ∕ लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’ लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’ हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ३२ गते, ११:०४ मा प्रकाशित विराटनगर—विराटनगर—५ स्थित लाइफ गार्ड हस्पिटलले स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै गुणस्तरीय उपचार सेवा बिरामीलाई प्रदान गर्दै आएको दाबी गरेको छ । हस्पिटलका अध्यक्ष डा. एकबाल अहमदले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका हुन् । ‘लाइफगार्डले स्वास्थ्य बीमा कार्यक्रम गर्दै आएको सर्वविदितै छ । २५ जेष्ठ २०८१ ग्ते लाइफगार्ड हस्पिटलले प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमको विषयमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएको समाचारप्रति यस हस्पिटललको गम्भीर ध्यानकर्षण भएको छ,’ अस्पतालले भनेको छ, ‘हस्पिटलबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमहरु सुरुवातदेखि स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै बिरामीलाई छिटो र छिरतो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छौं । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको ढल सिधैं नालामा, छैन व्यवस्थापनमा चासो क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने… कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् कोशीमा अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु जाँच हुने धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ Kalpana Craft ट्रेण्डिङ पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था