गृहपृष्ठ ∕ समाचार ∕ सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट काम गरेकामा नेपाली डा. बमलाई इन्डोनेशिया सरकारको एवार्ड सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट काम गरेकामा नेपाली डा. बमलाई इन्डोनेशिया सरकारको एवार्ड हेल्थ आवाज मंगलबार, २०८१ जेठ २२ गते, १३:३२ मा प्रकाशित काठमाडौं—सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दैं डा. तारा सिंह बमलाई इन्डोनेशिया सरकारले एवार्ड प्रदान गरेको छ । इन्डोनेशियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा. बमलाई एवार्ड प्रदान गरेका हुन् । १७ वर्षदेखि लगातार इन्डोनेशिया तथा विश्वमै सूर्तिजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा. बमलाई उक्त एवार्ड प्रदान गरिएको हो । डा. बमले सूर्तिजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् । उनी यसअघि लामो समय इन्टरनेशनल युनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एसिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए । डा. बम अहिले भाइटल स्टार्टेजी नामक संस्थामा टोबाको कन्ट्रोल कार्यक्रमका एशिया प्यासिफिक प्रमुख छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्